
बिएल संवाददाता
प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले संसदमा नाराबाजी गरेकाे छ।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिबद्धता नआएको भन्दै बुधबारकाे प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका हुन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनतस्करीका सम्बन्धमा सदनमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले मंगलबार पनि बैठक अवरुद्ध गरेको थियाे।
एमालेले आफूहरुको मागअनुसार सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएकाे छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया