आइतबार, ०३ अगस्ट २०२५

कोशीका मुख्यमन्त्री थापा पदमुक्त

News Image
• • •

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।

सर्वोच्च अदालतले थापाले सभाअध्यक्षलाई दुरुपयोग गरेर पाएको विश्वासको मत बदर गरेको हो।

थापाले यही भदाै ७ गते विश्वासकाे मत लिने क्रममा सभाअध्यक्षलाई दुरुपयाेग गरेका थिए। त्यसविरुद्ध नेकपा (एमाले) काेशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वाेच्चमा रिट दायर गरेका थिए।

कार्कीले थापाले लिएकाे विश्वासकाे मत असंवैधानिक भएकाे भन्दै आफूलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न माग गर्दै रिट दायर गरेका थिए।

बिहिबार, भाद्र २१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)