बाह्रखरी
सरकारले पछिल्लो तीन महिनामा मन्त्रालय तथा सरकारी निकायमा अधिकृतस्तरका एक हजार ९५१ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएपछिको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा मन्त्रिपरिषद्को बैठकले उक्त संख्या अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
अर्थ मन्त्रालयले २०७९ माघमा खर्च कटौती गर्ने भन्दै दरबन्दी थप नगर्ने निर्णय गरेको थियो। यसको ६ महिना नबित्दै सरकारले ठूलो संख्यामा अस्थायी दरबन्दी स्वीकृत गर्ने कार्य सुरु गरी राज्यलाई व्ययभार थप्ने काम गरेको हो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया