
बाह्रखरी
‘प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौं उपत्यकामा घर जग्गा जोडेर बसोबास गर्नु नै देशको सन्तुलित विकासको अवरोध किन होइन ?’ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहरी विकास मन्त्रीसँग सोधेको प्रश्न हो, यो ।
उनले यो प्रश्न गर्नुका पछाडि काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल बनाउने काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने सरकारको तयारीबारे जानकारी लिनु थियो । सुवाल मात्र यस्ता सांसद हुन्, जसले संसद्को बजेट अधिवेशनमा लगभग सबै मन्त्रालयलाई प्रश्न सोधे ।
२७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये हाल २७१ सांसद छन् । ती सांसदहरूमध्ये सबैभन्दा सक्रिय प्रश्नकर्ता सांसद सुवाल देखिएका छन् । सरकारलाई प्रभावकारी र जवाफदेही बनाउने महत्वपूर्ण अस्त्र सांसदले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई प्रश्न सोध्नु र जवाफ पाउनु हो ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया