आइतबार, १७ अगस्ट २०२५

बेलायतले रुवाण्डासँग शरणसम्बन्धी ‘नयाँ सन्धि’मा काम गरिरहेको छः सुनक

News Image
• • •

बेलायत र रुवान्डाले शरणार्थीहरू लक्ष्यित नयाँ सम्झौताको लागि काम  गरिरहेको ऋषि सुनकले बुधबार बताएका छन्।

बेलायतको सर्वोच्च अदालतले आप्रवासीहरूलाई अफ्रिकी देशमा लैजान गैरकानूनी भएको फैसला गरेपछि नयाँ ढङ्गले छलफल अगाडि बढेको हो।

“सरकारले रुवान्डासँग नयाँ सन्धिमा पहिले नै काम गरिरहेको छ र हामी आजको निर्णयको आधारमा यसलाई अन्तिम रूप दिनेछौं,“ प्रधानमन्त्रीले सांसदहरूलाई बताएका छन्।

बुधबार, कार्तिक २९, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)