रविन पुन मगर (आइडु)
छठ पूजाका लागि काठमाडौंका छठघाटहरु चिटिक्क पारेर सिङ्गारिएका छन्। छठ पर्वको अवसरमा आइतबार (भोलि) अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका सबैजस्ताे छठघाट सिङ्गारिएका हुन्।
भोलिकाे तयारीस्वरुप काठमाडौका छठघाटमा चहलपहल पनि बढेकाे छ। यसै अवसरमा छठ पूजाका लागि सिङ्गारिएका कमलपोखरी र गुहेश्वरीका केही दृश्यहरु बिएलकर्मी रविन पुन मगर (आइडु)ले क्यामेरामा कैद गरेका छन्।
तस्बिरहरु :
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया