बिएल संवाददाता
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ।
वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल तीव्र गतिमा पग्लिँदा त्यसले जनजीवनमा पारेको असरलाई देखाइएको छ।
जलवायु परिवर्तनका कारण मनाङ, मुस्ताङ, हेलम्बु, मेलम्ची, से फुक्सुण्डो, तराई मधेसका बाढी पहिरो र त्यसले पुर्याएको क्षति वृत्तचित्रमा समेटिएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया