
सनीराज शाक्य
वाफ महिला च्याम्पियनसिप २०२४ खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ।
शुक्रबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्यालयमा टोलीलाई बिदाइ गरेको हो।
टोलीलाई एन्फा अध्ययक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, उपाध्ययक्ष वीरबहादुर खड्काले बिदाइ गरेका हुन्।
साउदी अरेबियामा हुने उक्त च्याम्पियनसिपमा ८ टोलीले सहभागिता जनाउँदैछन्। साउदी अरेबिया, ग्वाम, लेबनान र जोर्डन समूह ‘ए’ मा छन् भने नेपाल, प्यालेस्टाइन, सिरिया र इराक समूहमा ‘बी’ रहेका छन्।
नेपालले पहिलो खेल फेब्रुअरी २० गते सिरियासँग खेल्ने छ भने फेब्रुअरी २२ मा इरानसँग तथा अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया