मिनु गोले
थापाथलीस्थित अस्पतालबाट बच्चा चोरी गर्ने महिलासँग मिलेमतो गरेको आशंकामा एक ट्याक्सी ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बच्चा चोरी गरेर महिलाले ती ट्याक्सी ड्राइभरसँग सोधपुछ गरेको सिसिटिभी क्यामेरामा देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीमाथि अहिले सोधपुछ भइरहेको छ।
पक्राउ परेका ती ड्राइभरले आफूलाई उनी महिलाले गोदावारी जाने भनेकी थिइन्। तर उनले आफू नगाएको प्रहरीलाई बताएका छन्।
सिसिटिभीमा बच्चा चोरेर ती महिला ललितपुरको गोदावारीतिर गएको देखिएको छ।
साथै प्रहरीले थापालथी क्षेत्रमा रहेका ट्याक्सी ड्राइभरमाथि पनि थप निगरानी गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया