रविन भण्डारी
काठमाडाैँ महानगरपालिकाले बनाउँदै गरेका भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे लर्काे लाग्न थालेकाे छ। सहरकाे साैन्दर्यताका लागि महानगरले पर्खालहरुमा बनाउँदै गरेकाे भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे लर्काे लाग्न थालेकाे हाे।
स्थानीय आकृतिलाई प्राथमिकता दिने गरी महानगरले त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनीमार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थलबाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र काेर्न लागेकाे हाे।
स्मरण रहाेस्, महानगरले विगतमा भने यसरी नै भित्तामा कलाकारहरुले काेरेका भित्ते चित्रहरु मेटाउने गरेकाे थियाे। तर, अहिले भने महानगर त्यही काममा आफैँ अग्रसर भएकाे छ।
तस्बिरहरु :
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया