बिएल संवाददाता
गृहमन्त्री रवि लामिछानेले विगतमा भएका २५ वटा विभिन्न अपराधका फाइल खोल्ने तयारीमा आफू रहेको बताएका छन्।
सोमबार विनियोजन विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै लामिछानेले अहिले अपराधका फाइलका लुकाइएको भनेर हल्ला गरिएको भन्दै त्यसो नभएर थप फाइल खुल्ने तयारीमा रहेको बताए।
२५ अपराधमाथि छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने पनि उनको भनाइ छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया