बिएल संवाददाता
निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल ‘मर्छु’ भन्दै माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी छन्।
मंगलबार दिउँसो झण्डावाला पोलमा चढेकी उनलाई प्रहरीले भर्याङको सहायतामा तल झारेकाे छ।
पोलमा चढेकी उनी तल झर्न नमानेपछि प्रहरीले उनलाई पोलमै डोरीले बाँधेर राखेको थियाे। पछि भर्याङको सहायतामा तल झारेकाे हाे।
उनलाई उद्दार गरेर प्रहरीले वीर अस्पताल लगेकाे छ।
उनले यसअघि पनि सर्वोच्च अदालतमा प्रवेश गरी शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।
श्रीमान भुवन गिरीविरूद्ध वैवाहित बलात्कारको मुद्दा दिएकी थिइन्। गिरी बलात्कार मुद्दामा दोषी ठहर भइ अहिले हिरासतमा छन्।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया