डेविड् अल्विन राउत
अतीतका यादहरूले यो मन यसै पोलि रहेको छ प्रिय
आज पनि यो जिवाले तिम्रै नाम बोलि रहेको छ प्रिय
थाहा छैन कति सम्म बाँच्न सक्छु तिम्रो यादमा अझै
बिर्सन खोज्दा पनि यादले निद घोलि रहेको छ प्रिय
बिर्सन खोज्छु भविष्यमा रमाउनुपर्छ भन्दा पनि कतै
किन यी हातले डायरी बारबार खोलि रहेको छ प्रिय
धुलो–मैलोले छोपिएका ती काला पन्नाहरूलाई हेर्दा
धड्कनले नि कोट्याइ कोट्याइ मोलि रहेको छ प्रिय
कहिले आउँछ तिम्ले भोलि भेट्ने भनेको भोलि खै
त्यो भोलि मेरोलागि अझै पनि भोलि रहेको छ प्रिय।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया