लोकान्तर
राष्ट्रिय सतर्कता केन्द्रमा सरकारी गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ । केन्द्रका सचिव सरजुकुमार वैद्यदेखि उपसचिवहरू समेतले सरकारी गाडी दुरुपयोग गर्दै आएको पाइएको हो ।
सचिवलाई चढ्न प्रदान गरिएको गाडी सचिवकी श्रीमतीलाई कार्यालय पुर्याउन र ल्याउन दुरुपयोग हुने गरेको छ । 'सचिवज्यूको गाडी बिहान साढे ८ बजे कुपन्डोल हाइटस्थित निवासबाट लाजिम्पाटस्थित एभेरस्ट बैंकसम्म जान्छ,' केन्द्र स्रोतले लोकान्तरसँग भन्यो, 'त्यसपछि बेलुका ५ बजे पुनः उहाँकी श्रीमतीलाई बैंकबाट घर पुर्याउन पनि प्रयोग हुने गरेको छ ।'
सचिव वैद्यकी श्रीमती एभरेस्ट बैंक लाजिम्पाट शाखामा काम गर्छिन् । 'बिहान घरबाट बैंक जाने बेलामा सचिवज्यू आफैं पनि गाडीमा बस्नुहुन्छ,' स्रोतले थप्यो, 'श्रीमतीलाई बैंक छाडेपछि उहाँ केन्द्रमा आउनुहुन्छ । साँझ ५ बजेतिर ड्राइभरलाई पठाएर घरसम्म पुर्याउन लगाउँदै आउनुभएको छ ।'
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया