बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि सरकारकाे विरोध नगर्न भनेका छन्। अमेरिका भ्रमणपछि फर्केर आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकारले विपदका बेला आफ्नाे बुँताले भ्याएसम्म काम गरिरहेकाे बताए।
‘बिरोधका लागि विरोध हाेला। सरकारले गर्नुपर्ने कामहरू गरेकाे छ। बाढी आउने कुरालाई राेकिन सकिन्नथ्याे। पूर्वसूचना गरेर पहिराे जाँदैन। त्यसपछि सरकारले राहत र उद्धार पुर्याइरहेकाे छ’ उनले भने ‘अब म आइसकेकाे छु। अझ ब्यापकरुपमा अघि बढ्छौं। म बाहिरै हुँदा पनि यस विषयमा जानकारी लिइरहेकाे थिएँ। सरकारले आफ्नाे बुँताअनुसार काम गरिरहेकाे छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया