
बिएल संवाददाता
गत तीन दिन (असोज ११ गतेदेखि १३ गतेसम्म) को अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाको जवानी लुटिलगेको छ। जवानी लुटिएपछिका यहाँका खोला किनारका बस्तिहरू सग्ला छैनन्।
बस्ती हो कि बगर छुट्याउन सकिने अवस्था छैन। केही सग्ला रहेका घरहरू पनि घरधनीलाई थप त्रसित र विक्षिप्त बनाउने अवस्थाका छन्।
जसले पाँडीखर्क भन्ने गाउँका स्थानीय घरविहिन बनेका छन्। अब के गर्ने अन्योलमा छन्। अहिले नै उनीहरू राहत र उद्धारको लागि हारगुहार गर्ने अवस्थामा छन्।
तस्बिरहरू
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया