बिएल संवाददाता
नेपाल प्रहरीले आज र भोलि निशुल्क बस सेवा दिने भएको छ। दसैंका बेला सार्वजनिक सवारी कम चल्ने भएका कारण आम नागरिकलाई नजिकका गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आफ्ना बसहरू चलाउने भएको हो।
नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकाभरि दुई सिफ्टमा बस सेवा उपलब्ध हुनेछ। बिहान साढे आठ बजे र साँझ साढे ४ बजेदेखि दुई समय तोकिएका रुटहरूमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया