
सनीराज शाक्य
ललितपुर महानगरपालिकाले नदी किनारमा थुप्रिएका फोहरमैला सरसफाई गर्ने भएको छ।
सोमबार पुल्चोकको ‘याक प्यालेस’मा एक कार्यक्रम गर्दै महानगरले आउँदो शानिबार गत असोज ११–१२ गतेको वर्षाको कारण नदी किनारमा थुप्रिएका फोहरमैलाहरू सरसफाई गर्ने भएको हो।
‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न संघ–संस्थाहरूले ५० देखि २०० सम्म स्वंयमसेवक खटाएर सरफाई गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी ललितपुरका मेयर चिरीबाबु महर्जनले अब आउने विपतीका लागि महानगर तयार भएको बताए। त्यसका लागि महानगरले पाँच वटा ढुङ्गा किन्ने तयारी गरेको समेत उनले सुनाए।
‘गत ११–१२ गते वर्षाको कारण गएको बाढीमा मानिसहरूको उद्धार गर्न हामीसँग एउटै ढुङ्गा थिएन तर अब महानगरले पाँच वटा ढुङ्गा किन्नेछ’, उनले भने, ‘अब हामी तयारी अवस्थामा छौं।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया