रातोपाटी
मेनपावर व्यवसायी हरि थापाले केही समय अगाडि काठमाडौँबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले टिकट काटे । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि उनले ३० हजारदेखि बढीमा ४० हजार रूपैयाँमा हवाई टिकट पाउँदै आएको तर अहिले साउदीका लागि न्यूनतम एक लाख ६ हजार ३४८ रूपैयाँको टिकट उपलब्ध रहेको बताए ।
त्यस्तै अधिकतम ४० हजार रूपैयाँमा पाइने मलेसियाको हवाई टिकट अहिले न्यूनतम ७४ हजार रुपैयाँ छ । काठमाडौँबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि ७४ हजार ५४१ देखि एक लाख ८२ हजार २९५ रूपैयाँसम्मको टिकट उपलब्ध छ ।
काठमाडौँदेखि दुबईसम्मको हवाई भाडामा समेत तीन गुणा वृद्धि भएको छ । ३० देखि ४० हजार रुपैयाँ हाराहारीमा रहेको हवाई टिकटको हाल न्यूनतम भाडा एक लाख तीन हजार ८१८ देखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया