बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकप छनाेट अन्तर्गतकाे अन्तिम खेलमा नेपालले आज (बुधबार) घरेलु टाेली युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचकाे खेल दिउँसाे ०३:१५ बजेदेखि अजमानस्थित द सेभेन स्टेडियममा हुनेछ।
आगामी वर्ष मलेसियमा हुने विश्वकपमा छनाेट हुनका लागि नेपालले आजकाे खेल उच्च रनरेटसाथ जित्नै पर्ने आवश्यक छ।
चार टाेली सहभागी प्रतियाेगितामा १० अंकसहित युएई शीर्ष स्थानमा रहेकाे छ। भने, ८ अंकसहित नेपाल दाेस्राे स्थानमा रहेकाे छ। राउण्ड राेविनमा सञ्चालन भइरहेकाे खेलबाट एक टाेलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
जारी प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकाे नेपालले अघिल्लाे पाँचमध्ये चार खेलमा जित दर्ता गरेकाे थियाे। भने, युएईसँग पराजित भएकाे थियाे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया