बुधबार, २७ अगस्ट २०२५

सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने यःमरी पुन्ही (फाेटाे फिचर)

News Image
• • •

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाइरहेका छन्।

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो।

ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमासमेत मनाउँदै आएका छन्।

आइतबार, मंसिर ३०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)