बिएल संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग कुराकानी गरेकी छन्।
मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
कुराकानीका क्रममा कतारका मन्त्री खुलाइफीले हमासलाई इसराइलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराएका थिए।
हामासले रिहा गर्न लागेको बन्दकको हालै प्रकाशित सूचीमा भने विपिनको नाम छैन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया