
बिएल संवाददाता
दीपक लम्सालको लगानीमा चलचित्र ‘हे माया’ निर्माण हुने भएको छ। आगामी जेठबाट सिनेमाको छायांकन तयारी सहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो।
सिनेमाका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमती भैइसकेपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी भैरहेको लम्सालले बताए।
निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन्। उनले बलिउड सिनेमा नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली सिनेमा निर्माणमा हात हाल्न लागेका हुन्।
यो पनि—
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया