मङ्गलबार, १२ अगस्ट २०२५

सिन्धुपाल्चोकमा भूकम्प गयाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

सिन्धुपाल्चोकमा भूकम्प गएको छ।

शुक्रबार सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर क्षति भने पुगेकाे छैन। 

शुक्रबार, बैशाख १२, २०८२
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)