सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल फित्र’ को अवसरमा भोलि सार्वजनिक बिदा दिएको हो।
गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार इदुल फित्रको दिन बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा मंगलबार जारी गरेको विज्ञप्ति अनुसार भोलि एक दिन सार्वजनिक विदा दिन लागेको हो।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया