बिएल संवाददाता
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ।
मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा भण्डारीको ७५औं जन्मजयन्ती मनाउने सन्दर्भमा पत्रकार सम्मेलन आयोजना गर्दै डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय समिति बनेको जानकारी गराएको हो।
समितिका सदस्य पछि थप गरिने बताइएको छ। त्यस्तै सल्लाहकार समिति पनि छिट्टै गठन गरिने फाउन्डेसनले जनाएको छ। हाल गठन गरिएको यो समितिका अधिकांश सदस्यहरू विद्या भण्डारी निकट छन्। उनीहरूले विद्यालाई राजनीतिमा फर्काएर एमालेको नेतृत्वमा पुर्याउने अभियान नै चलाइरहेका छन्।
जन्मजयन्तीका कार्यक्रमहरू ०८२-८३ भर विभिन्न कार्यक्रमहरू गरी मनाइने र ०८४ मा जन्म जयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिने फाउन्डेसनले जनाएको छ।
यस्तो छ जन्मजयन्ती मनाउन गठिन ७५ सदस्यीय समिति-




निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया