सोमबार, ११ अगस्ट २०२५

आकाशमै जहाज २ घण्टासम्म होल्ड भएपछि मन्त्रीले दिए छानविन गर्न निर्देशन

News Image
फाइल तस्बिर
• • •

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आकाशमै जहाज घुमिरहेको विषयमा छानविन गर्न निर्देशन दिएका छन्। प्राधिकरणका अधिकारीहरुलाई मन्त्रालयमै बोलाएर उनले सो निर्देशन दिएका हुन्।

आज बिहान साढे दश बजे विमानस्थलको दुरी र दिसा मापण गर्ने यन्त्रमा खराबी आएपछि अवतरणका लागि आएका जहाज २ घण्टासम्म होल्डमा परेका थिए।सोही क्रममा मालिन्डो एयरको जहाज डाइभर्ट भएको थियो भने एयर चाइनाको उडान रद्ध भएको थियो।

बिहिबार, आश्विन ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)