मङ्गलबार, १२ अगस्ट २०२५

पुलिसको गोलीले विप्लव माओवादीका सर्लाही जिल्ला इन्चार्जको मृत्यु

News Image
बिएल
• • •

नेपाल प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच सर्लाहीको लालबन्दीमा भएको दोहोरो भिडन्तमा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन्।

प्रदेश नम्बर २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले दिएको जानकारी अनुसार दिउँसो भएको भिड्न्तमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेल मारिएका हुन्।

घटनाको थप विवरण आउने बाँकी छ।

बिहिबार, असार ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)