आइतबार, २० सेप्टेम्बर २०२६

सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्रीको दिल्ली भ्रमण: नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत

भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र कुन क्षेत्रमा कस्तो सहयोग आवश्यक छ भन्ने विस्तृत प्रस्तावको भने अन्तिम रूप दिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्लेषक भरत दाहाल पक्राउ

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनसरीको देवानगञ्जमा गोली चल्योः एकजना घाइते, घटनास्थलतर्फ जाँदै प्रहरी

केही बेरअघि गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा एकजना घाइते भएको जानकारी आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

बाढी प्रभावित बालबालिकाका लागि ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा सहभागी हुने

परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५४ वर्षीय ‘रोनाल्डो हात्ती’ करेन्ट लागेर मरेको पुष्टि

सन् २००२ देखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो बरण्डाभार वन क्षेत्रकाे बीसहाजारी पाेष्ट नजिक‌ कुमाल तालको छेउमा शनिबार मृत अवस्थामा भेटिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली–प्रचण्डलाई गगनको स्पष्ट सन्देशः संविधान बनाउनेहरू एकजुट हुने नाममा रास्वपालाई अलग गर्न मिल्दैन

पछिल्लो समय एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपाविरुद्ध संविधान बनाउने शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै आएका सन्दर्भमा गगनले त्यतिबेला अस्तित्वमै नरहेको रास्वपालाई अलग राखेर संविधानका नाममा ध्रुवीकरण वा घेराबन्दी गर्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’

आत्मा मरेको संविधानप्रति क्रमशः सबैको अपनत्व टुट्दै जान्छ। यो कुरालाई अभ्यासकर्ताले सधैँ ध्यान दिइराख्नुपर्छ। हाम्रो संविधानको रक्षाका लागि यो पक्षलाई संविधानका अभ्यासकर्ताहरूले विशेष ध्यान दिने संकल्प भने सधैँ गरिरहनुपर्छ।

विपुल पोख्रेल

विपुल पोख्रेल - काठमाडाैं

‘संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार भएन भने एउटा कागज मात्र बन्नेछ’

प्रधानमन्त्री बालेन्द्र शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वरिष्ठ खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन

वरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयास्थित दियालो रेस्टुरान्टमा विमोचन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जापान

प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा

नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान सरकारमा दुई तिहाइको बहुमतको दम्भ देखिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ जेल चलान, सुन्धारा पठाइयो

बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले मागेको २२ लाख धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं