एमालेकाे आरोप- भ्रष्टाचारीलाई कारबाही र्ने बहानामा सरकारले स्टन्डबाजी गर्यो
देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए। यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं