सोमबार, १० अगस्ट २०२६

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपाल भलिबल संघ(एनभिएल)ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्रष्टाचारी प्रचण्ड’ बाेकेर कहाँ पुग्लान् बाबुराम ?

छोरीको राजनीतिक भविष्य सुरक्षित बनाउनका लागि आज–भोलि बाबुराम प्रचण्डको पछि मरिमेटेर लागेका छन्। प्रचण्डको लागि भोट माग्दै हिँडेका छन्। कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री भन्दै फुरुक्क पार्दै छन्।

सुदिप बराल

सुदिप बराल - काठमाडौं

निर्वाचनका लागि मात्रै गठबन्धन गरेकाे हाेइनाैं: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तकाे प्रतिस्पर्धा भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ: मुख्यमन्त्री पोखरेल

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन्। पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

मेरा तीन वटा एजेण्डा पूरा भएपछि राजनीति गर्दिनँ : गंगा चौधरी (अन्तर्वार्ता)

गंगा चौधरी (सतगौवा) दाङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छिन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उनी प्रतिस्पर्धीका रुपमा उत्रँदै तेस्रो पटक संसदको यात्रा तय गरेकी छन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - दाङ

विश्वकपमा स्थान बनाउने काल्भिनको विश्वास

म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्सले कतार विश्वकप अघि इंग्ल्यान्ड टोलीमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुमारी बैंकको आज एजीएम, लाभांश वितरण मुख्य एजेन्डा

कुमारी बैंकको २२औं वार्षिक साधारणसभा साेमबार बस्दैछ। सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरूद्ध एकता शिखर सम्मेलन आयोजना गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई प्रहरीले गर्‍याे गोली हानेर हत्या

फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ। वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

अष्ट्रेलियाका लागि पर्यटन दूतमा स्वतन्त्रप्रताप शाह नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अष्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनावरको संख्या ३ अर्ब !

डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

न्युजिल्याण्ड : सुटकेसभित्र दुई बालबालिकाको शव फेला

साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अकल्याण्ड

पाकिस्तानमा पोलियोका बिरामी बढे

पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेका छन्। यसवर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामाबाद