मङ्गलबार, १३ जनवरी २०२६

विशेष महाधिवेशनः अझै ‘क्लीयर’ भएन शेखरको कित्ता

आइतबार दिउँसो एक भिडियो सन्देश जारी गर्दै नेता कोइरालाले आफू पार्टी एकताको पक्षमा आवाज उठाइरहेको बताए। उनले पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनपत्नीको भावुक सन्देशः तपाईं एक्लो हुनुहुन्न, अघि बढ्नुस्

उनले गगनलाई पार्टी रुपान्तरणका लागि लिएको जोखिम उच्च भएपनि एक्लो नभएको भन्दै अगाडि बढ्न हौसला प्रदान गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनकाे उद्घाटन

नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुखमै आएको सांसद पद नछोड्ने मुडमा रिमा, रास्वपाले हटाएन नाम

उज्यालो नेपाल पार्टीसँग एकता भाँडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले केहि विवादित नामहरू अद्यावधिक गरी आयोगमा गएको रास्वपा नेता गणेश पराजुलीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रशान्त तामाङको निधन

इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डेढ वर्षअघि त्रिशूली नदीमा हराएकाे बस भेटियाे

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेर त्रिशूलीमा खसेर हराएको बस भेटिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पृथ्वी जयन्ती: राष्ट्रपतिदेखि पूर्वराजासम्मको सन्देश

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलदेखि विभिन्न राजनीतिक दलका प्रमुखहरू र पूर्वराजा ज्ञानेन्द्र शाहले समेत शुभकामना सन्देश दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेस विशेष महाधिवेशन: काठमाडौंका ६ ठाउँबाट जुलुस निस्किने

विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि सुरू हुनेछ। कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता गरिने छ भने नाम दर्ताको लागि परिचय खुल्ने कागजात, पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ लाग्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक

आइतबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिदैँ आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाउनु पर्ने धारणा व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

गोरखामा पनि टिकेनन् प्रचण्ड, उछिट्टिएर पुगे रुकुम पूर्व

शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू रुकुम पूर्वबाट लड्ने निश्चित भएको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिजुलीको ‘चिम’ लिएर चुनावमा होमिने उनेपाको निर्णय

केन्द्रीय कमिटी बैठकपछि पत्रकार सम्मेलन गर्दै उनेपाका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय कमिटीमा कुलमानको गुनासोः सुदन गुरुङले बर्बाद बनायो

बैठकमा उनले हामी नेपालका अध्यक्ष सुदन गुरुङले उज्यालो नेपाल पार्टीलाई बर्बाद पारेको गुनासो गरेको बैठकमा सहभागी एक नेताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिहरूलाई गगन विश्वको ‘ट्रीट’ : दिउँसो मटन, साँझ चिकेन

यसैगरी पुस २८ गते विहान ब्रेकफास्ट, दिउँसो मटन खानाको व्यवस्थापन गरिएको तथा बेलुकी चिकेन खानाको व्यवस्थापन गरिएको संयोजक धमलाले जानकारी दिए। महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देउवाको निम्तो बोकेर गएका रामपल्टनलाई भानु देउवाले ‘कठालो’ समातेर निकालेपछि…

शीर्ष नेतृत्वलाई महाधिवेशनको निम्तो पुर्‍याउने जिम्मा पाएका नेता रामपल्टन साहलाई देउवाका स्वकीयले दुर्व्यवहार गर्दै घरको कम्पाउन्डबाट बाहिर निकालेर गेटको चुकुल लगाइदिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणहिटी छाेड्नु हाम्राे कमजाेरी थिएनः पूर्वराजा

उनले नवयुवाहरूको भावना, चाहना र आवश्यकताकाे सम्बाेधन नगर्दा पैदा हुने असन्तोषले विद्रोहको रुप लिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले सभापति नदिएपछि ‘एकता भाँडेर’ उज्यालो पार्टीको अध्यक्ष बने कुलमान

पार्टी एकता भाँडिएपछि उनेपाले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक लगत्तै अध्यक्ष कुलमान घिसिङले पत्रकार सम्मेलन आयोजना गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं