
सन्दीपका विषयमा क्यान अनिर्णित
लामिछाने दोषि ठहर भएको हप्ता दिन पुगेको भए पनि क्यानले उनलाई कार्वाही गर्न सकेको छैन। पुस १३ गते उनलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा दोषि ठहर गरेको थियो।

बिएल संवाददाता - काठमाडौं
लामिछाने दोषि ठहर भएको हप्ता दिन पुगेको भए पनि क्यानले उनलाई कार्वाही गर्न सकेको छैन। पुस १३ गते उनलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा दोषि ठहर गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन्।
बिएल संवाददाता - टोकियो
नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरकाे संयुक्त अध्यक्षतामा बिहीबार काठमाडौँको याक एन्ड यति होटलमा बसेकाे बैठक सकिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
‘हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गछौँ तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताए।
बिएल संवाददाता - धनुषा
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार हाल बन्दीपुरको छिर्कने–डुम्रे खण्डमा दुईतर्फी नै कालोपत्र गरेर गाडी सञ्चालन सहज बनाउने काम भइरहेको छ। अन्य ठाउँमा पक्की पुल निर्माण, कल्भर्ट निर्माण, डिभाइडर बनाउने कामले पनि गति लिएको छ।
बिएल संवाददाता - तनहुँ
जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गरे।
बिएल संवाददाता - धनुषा
जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ।
बिएल संवाददाता - सर्लाही
प्रधानमन्त्रीले गत मंसिर २० गतेदेखि लागू हुनेगरी गजुरेलको राजीनामा बिहीबार स्वीकृत गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। मंसिर २० गते दिएको गजुरेलकाे राजीनामा एक महिनामा स्वीकृति भएको हो।
बिएल संवाददाता - काठमाडौं
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो। बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। विदेशमन्त्री जयशंकरले बिहीबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
विगत एक्काईस वर्षदेखि सौन्दर्यको क्षेत्रमा एउटा छुट्टै पहिचान र आयामका साथ अघि बढिरहेको जुम ब्युटी एकेडेमीले अनलाइनमार्फत प्रशिक्षणको फाराम भर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति कार्यक्रम अघि सारेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रियसभामा एमालेलाई सिट दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असहमत भएपछि बैठक निष्कर्षविहीन भएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले थपे, ‘देशमा अहिले कैयौँ कानुनहरु या त नयाँ बनाउनुपर्ने वा संशोधन गर्नुपर्ने अवस्था छ। कानुन अभावले काम अगाडि बढाउन पाइएन भनेर जताततैबाट गुनासो आइरहेको सुनिन्छ। यो भनाइ प्रतिपक्षी सांसदको मात्र होइन, सत्तापक्षकै सांसदको गुनासो पनि यही छ।’ देश बनाउने जनशक्ति दिनहुँ विदेशतिर गइरहेको देख्दा सांसद भण्डारीलाई नराम्रो लाग्छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .