बिहिबार, ११ सेप्टेम्बर २०२५

बालविवाहले बर्बादी : गर्भमा शिशु, विवाह बदर

नेपालको कानुनले विवाह गर्ने उमेर कम्तीमा २० वर्ष निर्धारण गरेको छ।  सप्तरीमा १३ वर्षीया बालिकाको विवाह भयो।  केही महिनाकी गर्भवती उनको आठ महिनामा अदालतले विवाह बदर गर्‍यो।  विवाह गैरकानुनी थियो, बदर भयो।  यहाँ एउटा समस्या उब्जियो– ती बालिका कहाँ जाने? उनको भविष्य के होला? विवाहस्थलमै गएको प्रहरीले उतिबेलै यसलाई रोकेन।  यो समस्याको भागीदार अब कसले हुने? ती बालिकाको भविष्य बर्बाद हुनबाट कसरी जोगाउने? 

बिएल संवाददाता

बिएल संवाददाता - मनोहर पोखरेल

लमजुङमा सुन्तला उत्पादनमा कमी

लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कस्ताे रहनेछ आजको मौसम?

कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काण्डै-काण्डको देश: तीन नेताको सिण्डिकेट

नेपाल पछिल्लो समय काण्डै काण्डको देश भएको छ। ती काण्डको नालिबेली केलाउँदै जाँदा हरेकमा कुनै न कुनै रूपमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादीका नेता, कार्यकर्ता वा उनीहरूको आफन्तको संलग्नता रहेकै हुन्छ। जब काण्डको पटाक्षेप हुन्छ तब तीन दलका अध्यक्ष वा सभापति चोचोमा मोचो मिलाउँदै अपराधीको ढाल बन्न आइपुग्छन्। देश अहिले यिनै तीन नेताको सिण्डिकेटले बर्बाद भैरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित

इजरायली सेनाले 'मानवीय सहायता पुर्याउने उद्देश्यले' गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ।   

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुई वटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जकार्ता

प्रदेश सरकारद्वारा मुक्त हरवाचरवा पहिचान प्रक्रिया सुरु

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन्। पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्नुहुँदै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर

विपन्न वर्ग उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल जनसाङ्ख्यिक सर्वेक्षण प्रादेशिक सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले विपन्न जनताको उपचारको जिम्मेवारी राज्यको भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

‘भजन’ गाएर ‘टप’ गायिका बनेकी नेहा कक्कड (तस्बिरसहित)

बलिउडकी चर्चित गायिका हुन्, नेहा कक्कड। उनले बलिउडलाई एकसे एक हिट गीत दिएकी छन्। अहिले उनी एउटै गीत गाएकाे लाखाैं रूपैयाँ लिन्छिन्। र, महँगाे फ्ल्याटमा जीवन बिताइरहेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि गलकोटलाई

सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

प्रधानमन्त्री कप क्रिके: अछामको सान्त्वना जीत

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जीत निकालेको छ। सान्त्वना जीत निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

‘मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा निर्वाचन: एमालेले १९ सिटमै उम्मेदवारी दिने

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने निर्वाचनकाे लागि १९ सिटमै उम्मेदवारी दिने निर्णय भएकाे महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजपाद्वारा २०औँ दिन पनि भन्सार विभागमा धर्ना

भन्सार विभाग घेराउ गर्न पुगेका आन्दोलनकारीले सरकारविरुद्ध नारावाजी गर्दै आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँदरसँग डराइरहेका छन् किसानहरू

बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ। उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

ओलम्पिक कमिटीसँग चिनियाँँ प्रतिनिधिको शिष्टाचार भेट

चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीको बरहथवामा झडप, प्रहरीकाे गोली लागेर एक जनाकाे मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ। प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएकाे झडपमा प्रहरीकाे गोली लागेर जयशंकर साहको मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं