अनलाइनखबर

प्रधानमन्त्रीको समर्थनमा कसले गर्दैछ देशभर प्रदर्शन ?

  • Jul 08, 2020

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन भएको छ । बुधबार काठमाडौं उपत्यकाका साथै देशका विभिन्न शहरमा प्रदर्शन भयो । उपत्यकामा कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको छ । कोटेश्वर र असनमा भएको

पुरा पढ्नुहोस्

ठेक्का लगाएर कमाउन खोज्दा काठमाडौं प्लाजामा यसरी फस्यो महानगर

  • Jul 07, 2020

 गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्‍यो ।’ प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको

पुरा पढ्नुहोस्

निजी क्षेत्रलाई विद्युतको अन्तरदेशीय व्यापार गर्न दिने प्रस्ताव

  • Jul 07, 2020

निजी क्षेत्रले समेत अनुमति लिएर (लाइसेन्स प्राप्त गरेर) विद्युतको अन्तरदेशीय व्यापार गर्न पाउने प्रस्तावसहितको विधेयक संसदमा दर्ता भएको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘विद्युत सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो प्रस्ताव गरिएको हो । हाल विद्युतको अन्तरदेशीय व्यापा

पुरा पढ्नुहोस्

को हुन् सच्चा शिष्य, के हो सही गुरु–दक्षिणा ?

  • Jul 05, 2020

गुरु–दक्षिणबारे अनेकन पौराणिक कथा प्रचलनमा छन् । त्यसमध्ये एकलव्यको कथा बढी चर्चित छन् । एकलव्यले धनुष विद्या सिक्न चाहेका थिए । तर, उनलाई धनुष विद्या सिकाउने गुरु तयार भएनन् । खासगरी गुरु द्रोणाचार्यले उनलाई धनुष विद्या सिकाउन अस्विकार गरे । अन्ततः एकलव्यले द्रोणाचार्यको प्रतिमा स्थापना गरे । उनैलाई ग

पुरा पढ्नुहोस्

अन्तिम पर्दा पनि खस्छ…

  • Jul 04, 2020

सरुभक्त – यो शोकसभा हो ! – आधा टेबल कालो कपडाले छोपिएको छ, – आधा टेबल सेतो कपडाले छोपिएको छ ! – टेबलमाथि एउटा चित्र छ- दुर्गा बरालको चित्रकारिता ! – चित्र हो स्वर्गीय श्री हरिभक्त कटुवालको ! – यो पोखरेली युवा सांस्कृ

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा कोरोना ‘लोकल ट्रान्समिसन’को झिल्को

  • Jul 03, 2020

लितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पीसीआर टेष्ट गर्दा कोभिड-१९ संक्रमण पुष्टि भयो । तर, उनको न कुनै ट्राभल हिस्टी छ, न उनी संक्रमितको सम्पर्कमा पुगेका थिए । स्वास्थ्य कार्यलय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘म आफैंले उनका बुबासँग कुरा गरेको थि

पुरा पढ्नुहोस्

नेकपा फुटको संघारमा पुगेकै हो त ?

  • Jul 02, 2020

१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ ।

पुरा पढ्नुहोस्

सहरका खुला ठाउँ मासेर मेयरको ‘ड्रिम प्रोजेक्ट’

  • Jul 02, 2020

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ । यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको

पुरा पढ्नुहोस्

उद्धारमा खटिएका पाइलटको अनुभव : कोरोनासँग डर लाग्दैन

  • Jul 01, 2020

अच्युत पुरी अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् । सम्बन्धित मुलुकले टिकट काटेर पठाउने उडान बाहेक स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजब

पुरा पढ्नुहोस्