बिएल संवाददाता
८० काे दशकमा चर्चित अभिनेता अमिताभ बच्चन अहिले पनि उत्तिकै चर्चामा चुलिरहेका छन्।
पहिले उनी आफ्नो अभिनयकाे कारण चर्चामा थिए त अहिले टेलिभिजन शाे 'काैन बनेगा कराेडपति'काे करण चर्चित छन्।
उक्त कार्यक्रममा उनी अक्सर आफ्नो किस्साहरू सुनाइरहन्छन् अनि दर्शकहरूलाई मनाेरञ्जन दिइरहेका हुन्छन्।
एकपटक उनले आफ्नो उचाइकाे किस्साबारे शाेमा खुलासा गरेका थिए। अमिताभका अनुसार उनले आफ्नो उचाइकै कारण स्कुलमा धेरै समस्याहरू भाेगे।
‘मैले स्कुलमा उचाईकै कारण धेरै समस्या भोगें। हामीलाई स्कुलमा बक्सिङ सिक्न जरुरी थियो। तर अग्लो उचाईका कारण मलाई सिनियर समूहमा राखिदिए। म स्कुलमा धेरै कुटाई खान्थे, किनकी म अग्लो थिएँ।’ उनले भनेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया