बिएल संवाददाता
गायक इन्द्र बम मल्लको गीत ‘नेपाली कथा’ सार्वजनिक भएको छ।
शुक्रबार गायक मल्लकै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएकाे हाे।
मल्लको शब्द तथा संगीत रहेको गीतमा गायिका संगीता राना प्रधानको स्वर रहेकाे छ।
‘नेपाली कथा’ मा गायक मल्लसँगै मिथिला शर्मा, आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापा तथा बालकलाकारको रुपमा समय–शिवांशले अभिनय गरेका छन्।
भिडियोकाे निर्देशन हेमराज आश्रमले गरेका छन् भने शम्भु चालिसेको छायांकन र नबिन घर्तिमगर सम्पादन रहेकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया