बिएल संवाददाता
साउथ फिल्मकी चर्चित अभिनेत्री हुन्, सामन्था रुथ। आफ्नो सुन्दरता र अभिनयको कारण उनले करोडौं मानिसलाई आफ्नो ‘फ्यान्स’ बनाएकी छिन्।
आफ्नो करिअर र व्यक्तिगत जीवनको कारण पनि चर्चामा रहिरहने सामन्थाले सोमबार विवाह गरेकी छिन्। उनले निर्देशक राज निदिमोरुसँग विवाह गरेकी हुन्।
पहिलो श्रीमान नागा चैतन्यसँग डिर्भोस गरेको चार वर्षपछि उनी पनि वैवाहिक सम्बन्धमा बाँधिइन्। तर, राज र सामन्थाको भेट कहाँ र कसरी भयो?
खासमा, दुई जनाको भेट, ‘द फैमिली मैन २’ को सेटमा भएको थियो। त्यहीँबाट चिजजान भएका उनीहरू विस्तारै नजिकिदैं गए। र, विवाहमा बाँधिए।
केही महिनादेखि उनीहरू एकसाथ देखिन थालेका थिए। सामन्थाको सपलताको पार्टी होस् विदेश भ्रमण नै किन नहोस् दुई जना एकसाथ देखिएका थिए। केही महिनादेखि एकसाथ देखिएका उनीहरू उमेर अन्तर १२ वर्ष फरक छ।
राज ५० वर्ष पुगेका छन् भने सामन्था ३८ वर्षकी भइन्। उनीहरू गुपचुप रुपमा विवाह गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया