बुधबार, ३१ डिसेम्बर २०२६

ज्यानै लिएको त्यो ‘डरलाग्दो’ फिल्म

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भनिन्छ, केही फिल्मरू यस्ता पनि छन् जसले इतिहास रचेका छन्। केी फिल्मको भाग र कहानीले त्यो साबित पनि गरेको छ, जसले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ कि के साँच्चै त्यस्तो हुन्छ?

कयौं पटक मानिसहरूले कमेडी र एक्शन फिल्मलाई सम्झिन्छन्, तर आज यस्तो फिल्मको चर्चा हुनेछ, जसले कयौं मानिसहरू ज्यान लियो। र, त्यो फिल्म सम्झदा अझैपनि मानिसहरू त्रासित हुन्छन्। 

‘द एक्सोर्सिस्ट’ त्यो फिल्म हो, जुन कयौं वर्षअघि सिनेमाघरमा आएको थियो। तर, त्यो फिल्म सम्झदा अहिलेपनि मानिसहरूको मनमा डर पैदा हुन्छ। साल १९७३ मा सार्वजनिक भएको फिल्मलाई लिएर कयौं कहानीहरू छन्। यतिसम्म कि त्यो फिल्मको कारण मानिसहरूलाई हार्ट अट्याकसम्म भयो। 

यो फिल्मलाई देखेपछि महिलाहरूको गर्भपात पनि भएको थियो। यतिसक्क कि सिनेमाघर बाहिर एम्बुलेन्स राखिएको थियो। कसैलाई वाकवाकी लागेको थियो भने कसैलाई श्वास फेर्न समेत गाह्रो भयो। जो दर्शक फिल्म हेर्न सिनेमाघरमा थिए, उनीहरूको भागाभाग नै भयो। त्यहीकारण पनि फिल्मलाई केही सिनेमा हलहरूमा मात्र देखाइयो। 

शूटिङपछि जल्यो ‘फिल्मको सेट’

सन् १९६९ सालमा कार्मिक नार्वेलिस्ट र हलिउड स्क्रीनराइटर विलियम फ्रेडकिनले पहिलोपटक हरर नोबेल ‘द एक्सार्सिस्ट’ लाई लेखे। जब यो नोबेल आयो हिट भयो। त्यसपछि उनीहरूले त्यसलाई फिल्म बनाउने सोचे।

फिल्मका राइटर किन्नका लागि वार्नर ब्रदर्श अगाडि बढे र डिस्ट्रीब्यूटर बने तर कोही पनि डायरेक्टर फिल्मको लागि भेटिएनन्। सबैले फिल्मको डायरेक्ट गर्नका लागि अस्वीकार गर्यो। 

अन्ततः नोबल लेख्ने विलियमले फिल्मको डायरेक्ट गरे र फिल्मको लागि लिन्डा ब्लैरको फाइनल गरे। जसलाई मुख्य भूमिका दिइयो। 

त्यसपछि सन् १९७३ माफिल्मको शूटिङ सुरु भयो। भनिन्छ, कि जब फिल्मको शूटिङ भइरहेको थियो, त्यसबीचमा शेटमा आगो लाग्यो। जसकारण फिल्मको पूरै सेट जल्यो। 

यो घटनामा ९ जनाको ज्यान गयो। र, २० जनाको मृत्यु भयो। त्यही जुन कोठामा भूत–प्रेत देखाइएको थियो, त्यसमा भने केही भएन। 

फिल्मको सेटमा भइरह्यो घटना...

फिल्मका सेट जलेपछि कयौं दिन शूटिङ रोकियो। त्यसपछि सेटमा लगातार घटनाहरू भइरह्यो। एक चर्चाका पादरीको फिल्मको सेटको शुद्धीकरणको लागि बोलाइयो तर उनले त्यहाँ जानका लागि अस्वीकार गरे। 

टीममा बाँकी रहेका अन्य सदस्यहरू पनि फेरि त्यही सेटमा गएर काम गर्न तयार थिएनन्। कयौं पटक फिल्मको शूटिङ रोकियो अनि फेरि सुरु भयो। 

घटनाले हद पार त त्यतिबेला गर्यो तब फिल्मको सेटमा नायिकाको मृत्यु भयो। 

कयौंको लियो ज्यान

घटनाको बिचमा मृत्युको खेल भयो। फिल्ममा बर्क डेनिङ्निङ्ग्सको भूमिका निभाउने जैक मैकगौरनको पनि मृत्यु भयो। त्यसपछि फिल्म रिलिज हुनअगावै वासिलिकी मालियारोसको पनि मृत्यु भयो। 

त्यसका साथै शूटिङको बिचमै लिन्डा ब्लैर, मैक्स वान सायडो समेतको मृत्यु भयो। अनेकथरिका घटनाहरू फिल्म बनाउँदा मात्र भएन सिनेमाघरहरूमा पनि दर्शकहरूलाई उत्तिकै समस्या भयो। 

फिल्ममा देखाइएका दृश्यहरूले दर्शकहरू थलै परे। भनिन्छ, कि यो फिल्मको शूटिङको क्रममा पनि धेरै त्यस्ता घटनाहरू भए, जसकारण मेकर्सहरूलाई पनि भूत–प्रेतमा विश्वास लागेको थियो। 

भलै, अहिले एक्सोर्सिस्टमा पाँच वटा फिल्म बनिसकेको छ तर साँच्चैको फिल्म बनाउँदा घटेको त्यो घटना सम्झदा दर्शकहरू मुटु अझै काँप्ने गर्छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!