बिएल संवाददाता
नेपाली फिल्म ‘मायाको गाऊँ’को गीत सार्वजनिक भएको छ।
मंगलबार ‘साइराम पिक्चर्स’ नामको यूटुब च्यानलबाट ‘आँखाहरू रूँदापनि’ बोलको गीत सार्वजनिक भएको हो।
मनिशा सुनारको स्वर रहेको उक्त गीतमा त्रिबिक्रम सिंह राना, शितल केसी, नारायण पराजुली, ओसिन भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, प्रिन्ज घलान, शृर्पा लामा, लुङ्कु लामा, साहिल लामा, रितिका मगर, कुसुम तामाङ, सुजाता राई, सुनील लामा, धीर्गा लामा, श्याम लामा, नवराज घिमिरलगायत कृष्ण गडलको अभिनय रहेको छ।
‘कमला फिल्मस’ बाट निर्माण भएको उक्त फिल्म माघ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया