बिएल संवाददाता
‘नेपाली जनता ब्लूर्ज’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
दुई साताअघि ‘नवरस म्युजिक’को यूटुब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो।
गायिका सज्जा चौलागाईं र मेघा श्रेष्ठको स्वर रहेको उक्त गीतमा निस्था त्रिपाठी, अभिष पाैडेल, युबिना भट्टराईलगायत अनुग्रा विश्वकर्माकाे अभिनय रहेकाे छ।
अनुप पहारी कार्यकारी निर्माता रहेकाे गीतको भिडियोमा देशको अवस्थाबारे चित्रण गरिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया