बिएल संवाददाता
बलिउडका चर्चित अभिनेताहरू हुन्, रणवीर सिंह र रणबीर कपूर। उनीहरूले आफ्नो अभिनयको कारण दर्शकहरूको मन जितेका छन्।
रणबीर कपूरले २०२३ मा ‘एनिमल’ फिल्ममा गरेको अभिनयले अत्याधिक चर्चामा पाए भने रणवीरले ‘धुरन्धर’जस्तो फिल्ममा काम गरेर फिल्मलाई ब्लकबस्टर बनाए।
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू लडाइँ नै भएको छ, यी दुई अभिनेताहरूमध्ये सबैभन्दा राम्रो कलाकार को हुन् भनेर।
रणबीर कपूरलाई वर्सेटाइल एक्टरको रुपमा मानिन्छ। कयौं कलाकारहरूले मानेका छन् कि उनी कसैको बायोपिकको लागि राम्रो छनोट हुन्।
तर, ‘धुरन्धरः द रिवेन्ज’ देखेपछि दर्शकहरूको सोच पनि बदलिएको छ कि, रणवीर सिंहले जस्तो कसैले पनि अभिनय गर्नै सक्दैनन्।
एक प्रयोगकर्ताले लेखेका छन् कि, ‘रणबीर जूनसुकै फिल्ममा पनि एउटा कलाकार जस्तो अभिनय गर्छन् र रणवीर क्यारेक्टरभित्र पस्छन्। उनी प्रत्येक भूमिकमा फरक देखिन्छन्।’
अर्को एक यूजरले लेख्छन् कि, ‘रणवीर सिंहले धुरन्धरमा गरेको काम अरु कसैले पनि गर्न सक्दैन। उनी यो युगको सबैभन्दा बेस्ट अभिनेता हुन्।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया