बिएल संवाददाता
बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अभिनयसँगै आफ्नो कामको कारण चर्चामा हुन्छन्।
६ दशकभन्दा लामो शानदार करिअरसँगै आफ्नो भाषाको कारण पनि चर्चामा रहिरहने उनले कयौं अवार्डहरू पनि जितेका छन्।
आफ्नो भिडियोमार्फत छुट्टाछुट्टै मुद्दामा कुरा गर्ने उनले हरेक दिन काम गर्नुको महत्वबारे खुलेर बोलेका छन्।
उनले बताएअनुसार उनी एक दिन पनि काम नगरीकन बस्नै सक्दैनन्। उनी छट्पटाउन थाल्छन्। ८३ वर्षका उनी कामबाट छुट्टी लिनै रुचाउँदैनन्।
आफ्नो एक पोस्टमा उनले भनेका छन्, ‘एक त्यस्तो दिन जून दिन पूरै आलसले भरिएको छ। यसको कुनै खास कारण छैन। मात्र हरेक दिन काम नगर्दा अच्चम लाग्छ। र, जब तपाईं हरेक दिन काम गर्नुहुन्न, तपाईंको काम गर्ने सिलसिला फेरि सुरु हुन्छ।’
बिग बीले पछिल्लो समय ‘कल्कीः २८९८ एडी’ मा काम गरेका थिए। नाग अश्विनको डायरेक्शनमा बनेको उक्त फिल्ममा दीपिका पादुकोण र प्रभासको भूमिका रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया