बिएल संवाददाता
पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो पूर्वपति जिपी तिमल्सिनाविरुद्ध जाहेरी दिएकी छन्।
उनले साेमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा पुगेर जाहेरी दिएकी हुन्।
आज प्रहरीले उषाको जाहेरी लिए पनि दर्ता भने गरेको छैन।
पूर्वपतिले आफूलाई घरबाट निस्किन दबाब दिएको भन्दै उनले केही दिनअघि सामाजिक सञ्जालमा जिपिविरुद्ध आक्रोश पोखेकी थिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया