बिएल संवाददाता
नयाँ टेलिश्रृंखला ‘विधुवाको सिन्दूर’ काे सिरिज आउने भएको छ।
शंकर आचार्यको निर्माण, निर्देशन र शीर्ष अभिनय रहेकाे टेलिश्रृंखला चैत–३० गतेदेखि आउन लागेकाे हाे।
आइतबार पोस्टर सार्वजनिक गर्दै आचार्यले आफूले ल्याउन लागेको सिरिजबारे जानकारी दिएका हुन्।
उनीसहित विद्या कार्की, रोहित कार्की, सुमन पाण्डे, लक्ष्मी थापा, सपना कँडेल, गीता खड्का, दिप्सन कार्की, हिमाल चौलागाईं र अस्मिता तामाङको अभिनय रहनेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया