बिएल संवाददाता
गीत गाएर सामाजिक सञ्जालमार्फत चर्चामा आएकी गुञ्जन सिंहलाई गीत रेकर्डिङकाे अवसर प्राप्त भएकाे छ।
भारतीय भूमिमा जन्मिएर नेपाली गीत संगीतमा रुचि राख्ने सिंहलाई गायक सिपी परियारले नयाँ गीत रेकर्डिङकाे अवसर दिएका हुन्।
सुमधुर स्वर भएकी सिंह र परियारकाे स्वरमा गीत रेकर्ड भएकाे छ। जसकाे भिडियाे छिट्टै तयार हुने परियारले जानकारी दिए।
सिंहकाे अन्तर्वार्ता हेरेर उनकाे स्वर मन पराएर गीत रेकर्डिङकाे अवसर प्रदान गरेकाे परियारले बताए। उनले एउटा सुमधुर स्वर उचित स्थान दिन पाएकाेमा खुसी व्यक्त गरे।
त्यस्तै सिंहले पनि आफ्नाे सपना पूरा भएकाेमा खुसी व्यक्त गर्दै अवसरका लागि परियारलाई धन्यवाद दिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया