बिएल संवाददाता
काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)काे कविता संग्रह भाेलि (शनिबार)देखि सार्वजनिक हुने भएकाे छ। बालेनकाे कविता संग्रह ‘अश्र’ भाेलि सार्वजनिक हुने बालेनले बताएका छन्।
बालेनले आफ्नाे जन्मदिनकाे अवसरमा कविता संग्रहबारे जानकारी गराएका छन्।
भनेका छन्, ‘मेरो कविता सङ्ग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ। आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद !’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया