बिएल संवाददाता
अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) को निधन भएको छ।
लोहनीकाे काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा साेमबार निधन भएको हो।
उनी पार्किन्सन, अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए। ८६ वर्षका लोहनीको उपचारकै क्रममा निधन भएको हो।
लोहनी नेपाली चलचित्र ‘माइतीघर’का नायक हुन्। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया