बिएल संवाददाता
गायिका मुना ठटालको आवाजमा सजिएको गीत ‘संगै जिउने मर्ने कसम’ को लिरिकल भिडियो सार्वजनिक भएको छ।
करुणा कंडेलको निर्माण रहेको उक्त भिडियो एरिना इन्टरटेन्टमेन्ट यूटुब च्यानलमार्फत शुक्रबार लिरिकल सार्वजनिक गरिएको हो।
याे गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन्।
रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा गायनतर्फ तेस्रो स्थान हासिल गर्न सफल यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ।
एक दशकदेखि गीतसंगीतमा क्रियाशील रहेका गणेश उप्रेतीको ‘तिम्रो दिलको’ ‘लगन जुरेर’ ‘लाइदेउ माया’ ‘नजरको गुलेली’ जस्ता गीतहरु चर्चित छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया