बिएल संवाददाता
चर्चित अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन्। माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले मिति दिएका छन्।
बलराम शाही ठकुरीसँग प्रेम-विवाह गरेकी रेखा यतिबेला अमेरिकामा रहेकी छिन्। सन्तानलाई रेखाले उतै जन्म दिनेछिन्। सन्तानको जन्मसँगै केही समय उनी अमेरिकामा नै बस्ने तयारी गरिरहेकी छिन्। उनको चलचित्र उपहार फागुनमा रिलिज तयारीमा रहेको छ।
रेखाले यसको लागि प्रमोसनल अन्तर्वार्ता केही मिडियामा दिएर गएकी छिन्। आफ्नो छुट्टी र पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएर रेखा नेपाल फर्कने छिन्। अमेरिका जानुअगाडि रेखाले नेपालमा प्रेग्नेन्सी फोटोसुट गराएकी थिइन्।
श्रीमान ठकुरीसँग उनको प्रेग्नेन्सीसुट सुरज धामीले गरेका थिए।


पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया